२० बैशाख २०८१, बिहिबार

Tag: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन

वाम गठबन्धनको घोषणापत्र : सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याइने

कार्तिक २०, काठमाडौँ | वाम गठबन्धनले विद्यमान सामाजिक सुरक्षाभत्तालाई मासिक रु पाँच हजार पुर्याउने भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनले तयार पारेको घोषणापत्रमा विद्यमान सामाजिक सुरक्षा भत्तालाई रु तीन हजारले वृद्धि गरी रु पाँच हजार