४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रतिनिधिसभाद्वारा पारित

प्रतिनिधिसभाद्वारा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई संशोधन सहित बहुमतले पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त