२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिनिधिसभाकाे बैठक

प्रतिनिधिसभाकाे बैठक शुरु, कार्यसूचीमा चढ्यो महाभियोग प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाकाे बैठक शुरु भएको छ । संघीय संसद सचिवायलद्वारा भर्खरै सार्वजनिक गरिएको कार्यसूचीमा महाभियोग प्रस्ताव समावेश गरिएकोले प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने भएको हो । सभामुख अग्नि प्रसाद सापकोटाले नेपालको संविधानको धारा