२४ बैशाख २०८१, सोमबार

Tag: प्रतिनिधिको मापदण्ड

एमालेद्वारा दशौँ महाधिवेशनका लागि प्रतिनिधिको मापदण्ड तय

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड तय गरेको छ ।आज भएको सो पार्टीको स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने भएको तय गरेको