२६ बैशाख २०८१, बुधबार

Tag: प्रतिकार्य योजना

विपद्सम्बन्धी प्रतिकार्य योजना पारित, राहत, उद्धार र पुनःस्थापन प्रभावकारी बनाइने

काठमाडौँ । गृहमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०७८’ पारित गर्दै उद्धार, राहत र पुनःस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । मनसुन भित्रिएसँगै मुलुकका विभिन्न जिल्लामा बाढी र पहिरोबाट