२४ बैशाख २०८१, सोमबार

Tag: प्रजिअ

प्रजिअ नै मास्क बाँड्न सडकमा

सप्तरी । निषेधाज्ञा खुकुलो भएपछि जिल्लाका बजारमा भीडभाड बढेको छ । यहाँका मुख्य बजार बिहान ६ बजेदेखि बेलुकीको ९ बजेसम्म खुल्न थालेका छन् । बजार खुलेसँगै पुनः कोभिड–१९ को जोखिम बढेको छ । कार्यालय, बजार खुला गर्दै जिल्ला सङ्कट व्यवस्थापन