२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रचण्ड र बाबुराम सहमतिनजिक

प्रचण्ड र बाबुराम सहमतिनजिक : भट्टराई माओवादीको चुनाव चिह्नमा चुनाव लड्ने

काठमाडौं । अन्तत: पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई माओवादी पार्टीकै चुनाव चिह्नमा चुनाव लड्ने भएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको लामो छलफलपछि माओवादी केन्द्रकै गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्नमा