१५ बैशाख २०८१, शनिबार

Tag: प्रचण्ड निराश भएर फर्किए

बहुमतीय सरकार बन्ने सम्भावना न्यून : बुढानिलकण्ठबाट प्रचण्ड निराश भएर फर्किए

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच देउवा निवास बूढानीलकण्ठमा भएको छलफल सकिएको छ । बहुमतीय सरकार नबन्ने पक्का भएपछि प्रचण्ड निराश भएर बूढानीलकण्ठवाट फर्किएका छन् । तर