१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रचण्डको गुनासो

संसदमा ओली र देउवा नदेखिएकोमा प्रधानमन्त्री प्रचण्डको गुनासो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सत्ता गठबन्धनकै अर्को दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा सदनमा नदेखिएको भनेर खोजी गरेका छन् । परम्पराअनुसार सदनमा