१८ बैशाख २०८१, मंगलबार

Tag: प्रचण्डको कार्यकर्ता

प्रचण्डको कार्यकर्ता भएपछि माधवले पूर्व एमालेको सम्पत्तिमा दाबी गर्न मिल्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको स्वीकार गर्दै नेकपाका बरिष्ठ नेता माधव नेपाल प्रचण्डको कार्यकर्ता भई सकेपछि पूर्व एमालेको सम्पत्तिमा दाबी गर्न नमिल्ने बताएका हुन् । हिजो बुधबार योहो टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा पत्रकार