२५ बैशाख २०८१, मंगलबार

Tag: प्रक्रियागत रुप

भूमिहीनलाई प्रक्रियागत रुपमा जग्गाको स्वामित्व दिन सरकार तयार छ : गृहमन्त्री खाँण

काठमाडौँ । सरकारले विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानूनी र प्राविधिक कमीकमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूूर्वक गृहकार्य गरिरहेको जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय समाचार समिति(रासस)ले राखेका जिज्ञासमा उनले भने,