२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रकाशजंग कार्की

एआईजी बढुवाविरुद्ध असन्तृष्ट दुई डीआईजी पुगे सर्वोच्च अदालत

काठमाडौं । तीन जना डीआईजीहरु एआईजीमा बढुवा भएपछि असन्तृष्ट दुई डीआईजीहरु सर्वोच्च अदालत पुगेका छन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयलाई चुनौति दिंदै डीआईजीहरु घनश्याम