२० बैशाख २०८१, बिहिबार

Tag: प्यासुट दुर्घटना

पोखराको खपौदीमा प्यारासुट दुर्घटना हुँदा २ घाइते

असोज ३, पोखरा | पोखरा लेखनाथ महानगरपालिका १८ सेदी स्थित खपौदीमा प्यासुट दुर्घटना हुंदा सोमबार दुई घाइते भएका छन् । घाइते हुनेमा वडा नं. ६ बस्ने ३७ बर्षको धर्मेन्द्र गिरी र वडा नं. ४ टिकाथली बस्ने २१ बर्षकी सुष्मा शर्मा रहेको जिल्ला प्रहरी कार्यालय