४ जेष्ठ २०८१, शुक्रबार

Tag: पौडेल निवास बोहोराटार

पौडेललाई भेट्न देउवा रातारात किन गए उनको निवास बोहराटार ?

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पौडेल निवास बोहोराटार पुगेका छन् । पौडेललाई भेट्न प्रधानमन्त्री देउवा हिजो शनिबार राति पौडेल निवास पुगेका हुन् । भेटमा देउवाले पौडेललाई भने, ‘राष्ट्रका लागि