२६ बैशाख २०८१, बुधबार

Tag: पौडी खेल्ने क्रममा

तनहुँको चुँदीखोलामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

दमौली । तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२