२३ बैशाख २०८१, आइतबार

Tag: पोष्टमार्टम रिपोर्ट

सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट के आयो ?

काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आए पनि स्पष्ट हुन सकेन । स्रोतका अनुसार भण्डारीको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् । स्रोतका अनुसर पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण