२५ बैशाख २०८१, मंगलबार

Tag: पोर्टल

विश्वभरका विश्वविद्यालयका एकीकृत सूचनाको पोर्टल सञ्चालनमा

काठमाडौँ, २७ कात्तिक । स्वदेश र विदेशका विद्यार्थीलाई एकीकृत सूचना दिने उद्देश्यले नेपालीको पहलमा पहिलोपटक ‘स्टडीइन्फो सेन्टर डटकम’ सञ्चालनमा आएको छ । स्वदेश र विदेशका विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीका लागि तुलनात्मक अध्ययनको मञ्चका रुपमा यो पोर्टल सञ्चालित भएको हो ।