२१ बैशाख २०८१, शुक्रबार

Tag: पोखरेलको तिप्पणी

शंकर पोखरेलको टिप्पणी : देउवाबिना प्रचण्डको भविष्य छैन

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाबिना माओवादी आन्दोलनको भविष्य नै छैन भनेर प्रचण्ड हिँडने गरेको टिप्पणी गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा सो पार्टीको केन्द्रीय प्रचार विभागले आज आयोजना गरेको काठमाडौँ