२४ बैशाख २०८१, सोमबार

Tag: पोखरा म्याराथन

पोखरा म्याराथन : दौडको उपाधि तीर्थ र फूलमतिलाई

कास्की । पोखरा अन्तरराष्ट्रिय म्याराथनअन्तर्गत आज पोखरामा सम्पन्न पुरुष तथा महिला १० किमी दौडको उपाधि पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफका फूलमती रानाले जित्न सफल हुुनुभएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु दौडमा