२२ बैशाख २०८१, शनिबार

Tag: पोखरा पुगेर ओलीले दोहोर्याए

पोखरा पुगेर ओलीले दोहोर्याए- एमाले फुटेको होइन चोइटिएको हो

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताएका छन् । नेकपा एमाले कास्की जिल्ला कमिटिद्वारा हिजो पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अवसरवादीहरुले पार्टीलाई कमजोर बनाउन खोजे पनि