४ जेष्ठ २०८१, शुक्रबार

Tag: पेशी

प्रधानन्यायाधीशले अरु मुद्दाभन्दा बन्दी प्रत्यक्षीकरणलाई पछाडि राखेर पेशी तोकेपछि…

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले अरु मुद्दाभन्दा बन्दी प्रत्यक्षीकरणलाई पछाडि राखेर पेशी तोकेका छन् । स्रोतका अनुसार असन्तुष्ट न्यायाधीशहरुलाई अप्ठेरो पार्न अरु मुद्दाहरुलाई प्राथमिकतामा राखेर बन्दी प्रत्यक्षीकरणको निवेदनलाई त्यसपछिको प्राथमिकतामा राखेर पेशी तोकेका छन् । पेशी तोक्दा बन्दीप्रत्यक्षीकरणको निवेदनपछि मात्रै