१० जेष्ठ २०८१, बिहिबार

Tag: पेप्सीकोला दुर्घटना

पेप्सीकोला दुर्घटना (अपडेट) : मृत्यु हुने संख्या २ जना पुग्यो

काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ जना पुगेको छ भने अन्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । कोटेश्वर प्रहरीका अनुसार आज बिहान ७:४५ बजे पेप्सीकोला–काँडाघारी सडकखण्डमा बा २ ज ४८४८ नम्बरको बसले