२० बैशाख २०८१, बिहिबार

Tag: पेनस्टक पाइप

पेनस्टक पाइपमा प्रयोग हुने पातामा भ्याट नलाग्ने निर्णयको ऊर्जा उद्यमीद्वारा स्वागत

काठमाडौँ, २० असोज । सरकारले पछिल्लो पटक जलविद्युत् आयोजनाको सुरुङ तथा पेनस्टक पाइपमा प्रयोग हुने फलाम तथा स्टिल पातामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को केही दिन अघिको बैठकले उक्त निर्णय गरेको थियो ।