१४ बैशाख २०८१, शुक्रबार

Tag: पेट्रोल पम्प

दसैँ बिदामा आयल निगमका पेट्रोल पम्प खुला हुने

काठमाडौँ । नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैँको बिदामा १३ डिपोहरुसमेत खुला राख्ने जनाएको छ । दसैँमा सार्वजनिक