२३ बैशाख २०८१, आइतबार

Tag: पेट्रोलियम डिलर्स एसोसिएसन

ट्याङ्कर चालक र नेपाल आयल निगमबीच सहमति

३ चैत, काठमाण्डाै । लकिङ प्रणालीको विरोध गर्दै आएका ट्यांकर चालक र नेपाल आयल निगमबीच सहमती भएपछि इन्धन आयात सुरु हुने भएको छ । शुक्रबार भएको वार्तामा ४५ दिनभित्र तलब सुविधा बढाउन निगम सहमत भएपछि चालकले तीन दिनदेखिको हड्ताल फिर्ता