२२ बैशाख २०८१, शनिबार

Tag: पेट्रोलिमय पदार्थ

दैलेख र पाल्पामा पेट्रोलिमय पदार्थको उत्खनन हुँदै

काठमाडौँ, ८ असार । सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् । पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने छन् । प्रतिनिधिसभाको आजको