२५ बैशाख २०८१, मंगलबार

Tag: पूर्व प्रमुख आयुक्त

अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौँ । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । उनलाई आइतबार नै डिल्लीबजार कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ । विशेष