१० जेष्ठ २०८१, बिहिबार

Tag: पूर्व निर्धारित समय

पूर्व निर्धारित समयभन्दा झण्डै ४ घण्टापछि कांग्रेसको मतदान शुरु

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि झण्डै ४ घण्टापछि मात्र मतदान शुरु भएको छ । विहान ८ बजेदेखि मतदान शुरु हुने भनिएको पूर्व निर्धारित तालिका भएपनि मतदानको उपयुक्त तयारी नपुग्दा ४ घण्टा ढिला गरेर