१८ बैशाख २०८१, मंगलबार

Tag: पूर्वी सिरिया

सिरियामा ३७ सैनिक मारिएका आइएसको दाबी

पूर्वी सिरिया । पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका छन् ।