२१ बैशाख २०८१, शुक्रबार

Tag: पूर्वाधार बन्ड

कांग्रेसको संकल्पपत्रमा भौतिक पूर्वाधार : पूर्वाधार बन्डमार्फत लगानी जुटाउनेदेखि राष्ट्रिय गौरवका परियोजना पूरा गर्नेसम्म

काठमाडौँ । आगामी पाँच वर्षभित्र निर्माणमा रहेका राष्ट्रिय गौरवका परियोजना सम्पन्न गरी आर्थिक तथा सामाजिक विकासको गतिलाई थप तीव्र पार्ने लक्ष्यका साथ सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्पपत्र सार्वजनिक गरेको छ । पूर्वाधार क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा अघि बढाउने, भौतिक