२१ बैशाख २०८१, शुक्रबार

Tag: पूर्वाञ्चल विश्वविद्यालय

सेनाको हेलिकप्टरबाट मोरङ पुगे प्रधानमन्त्री प्रचण्ड

सुन्दरहरैचा, मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आइपुगेका हुन् । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल यहाँ आइपुगेका हुन् । उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी,