२२ बैशाख २०८१, शनिबार

Tag: पूर्वसैनिक

पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको छः नेपाली सेना

महोत्तरी । नेपाली सेनाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको स्पष्ट पारेको छ । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेड क्वाटरमा पूर्वसैनिक सम्मेलन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले आज पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताउनुभएको हो ।