२६ बैशाख २०८१, बुधबार

Tag: पूर्वमुख्य सचिव

ललिता निवास जग्गा प्रकरणः पूर्वमुख्य सचिवदेखि न्यायाधीशसम्म मुद्दामा तानिँदै

काठमाडौं । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी गरेको छ । कोभिड–१९ (कोरोना भाइरस)का कारण रोकिएको अनुसन्धान प्रक्रियालाई सीआईबीले अन्तिम रूप दिएको