२५ बैशाख २०८१, मंगलबार

Tag: पूर्वन्यायाधीशका टिप्पणी

वैधानिक इजलास : कार्यसम्पादनप्रति वकिल र पूर्वन्यायाधीशका टिप्पणी

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायालयप्रतिको डरलाग्दो निरासालाई हटाउन न्यायमूर्तिले बुद्धि, विवेक, गुण र क्षमतालाई प्रखररूपमा प्रस्तुत गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल कानून समाजद्वारा आयोजित ‘संवैधानिक न्याय निरुपणमा संवैधानिक इजलासका चुनौती र योगदान’ विषयक कार्यक्रममा उहाँले न्याय निरुपण