१४ बैशाख २०८१, शुक्रबार

Tag: पूर्णबहादुर घर्ती

सरकार र संसद्को काम गर्ने तौरतरिका पुरानै ढाँचाको भयो : सांसद पूर्णबहादुर घर्ती

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानको परिधिभित्र रहेर सबै जिम्मेवार पक्ष एकताबद्ध हुन जरुरी छ । जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय प्रतिनिधिसभामा सांसद आफ्नो जिम्मेवारी बहन गर्न सदा तत्पर र