१४ बैशाख २०८१, शुक्रबार

Tag: पूरा गर्दै

ड्रागन खेतीबाट पतिको सपना पूरा गर्दै

कर्णाली । घरको सदस्य गुमाउँदा कुन परिवारलाई पीडा हुँदैन र ? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्यागेर रोजेको जीवन साथी अनि घरको मूल मान्छे गुम्दाको पीडा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ । यद्यपि, सहनुको विकल्प पनि हुँदैन