१४ बैशाख २०८१, शुक्रबार

Tag: पुष्पलाल श्रेष्ठ

पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई नेपालका कम्युनिष्ट आन्दोलनको अगुवाको रुपमा लिइन्छ । माक्र्स र एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’को पहिलो पटक नेपाली भाषामा अनुवाद गरी पुस्तकमा नेपाली समाजको वर्ग विश्लेषण पुष्पलालले गरेका थिए । पार्टीको घोषणापत्रमा