२६ बैशाख २०८१, बुधबार

Tag: पुल जीर्ण

राजमार्गअन्तर्गत सर्लाहीका अधिकांश पुल जीर्ण

सर्लाही, २३ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाभित्र पर्ने अधिकांश पक्की पुल जीर्ण बनेका छन् । दैनिक हजारांैको सङ्ख्यामा सवारीसाधन आवतजावत गर्ने मुख्य/मुख्य पुल निर्माण भएको लामो समय बितिसक्दा पनि आवश्यकताअनुसार समयमा मर्मत, सम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् । करिब