२५ बैशाख २०८१, मंगलबार

Tag: पुर्व माओवादी

यस कारण प्रधानमन्त्री ओलीको प्राथमिकतामा पुर्वमाओवादीका नेता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं पटक मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन्। विवादका कारण सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई भागमा विभाजित बनेपछि उनले शुक्रबार नौ मन्त्री थप गर्दै सातजनाको जिम्मेवारी हेरफेर गरेका हुन्। यो समाचार आजको