१४ बैशाख २०८१, शुक्रबार

Tag: पुरानै घर

प्रचण्डको खेदो खन्दै आएका प्रभु साह पुरानै घर माओवादीमा फर्किने !

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खेदो खन्दै आएका प्रभु साह पुरानै घर माओवादीमा फर्किने भित्रभित्रै तयारी गरिरहेका छन् । विगतमा प्रचण्डको चर्को आलोचना गर्दै आएका साहले ‘प्रचण्डमुक्त’ देश बनाउने घोषणा समेत गर्न भ्याएका