१४ बैशाख २०८१, शुक्रबार

Tag: पुरातात्विक महत्व

पुरातात्विक महत्वको देउरवास्थल संरक्षणको पर्खाइमा

लुम्बिनी । पुरातात्विक महत्वको देउरवास्थल संरक्षणको पर्खाइमा छ । त्यहाँका प्राचीन संरचना र वस्तु मासिँदै हराउँदै गएका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीको नजिकै रहेको त्यो ठाउँ चौपाया चरनस्थलका रूपमा परिणत भइरहँदा सम्बन्धित निकायको ध्यान पुग्न सकेको