२१ बैशाख २०८१, शुक्रबार

Tag: पुन: सपथ

कर्णालीमा फ्लोर क्रस गरेर मन्त्री बनेका ३ जनाको पुन: सपथ

सुर्खेत । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार ढल्नवाट जोगाइ दिएर उपहार पाएका ३ जना मन्त्रीले पुन: सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको