२४ बैशाख २०८१, सोमबार

Tag: पुनर्निर्मित धरहरा

प्रधानमन्त्री ओलीद्वारा पुनर्निर्मित धरहराको उदघाटन

काठमाडौँ । राजधानी काठमाडौँको सुनधारामा नवनिर्मित धरहराको आज शनिबार औपचारिक रुपमा उद्घाटन भएको छ । यो ऐतिहासिक धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन् । धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि लिफ्टबाट