२१ बैशाख २०८१, शुक्रबार

Tag: पुनम श्रेष्ठ

जुडोमा पुनमले जितिन् स्वर्ण पदक

मंसीर २३, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । सोमबार लगनखेलमा भएको खेलमा ७८ केजी मुनिको तौल समूहमा पुनमले स्वर्ण पदक जितेकी हुन् । उनले बंगलादेशकी खेलाडी फरिना खानोमलाई