८ बैशाख २०८१, शनिबार

जुडोमा पुनमले जितिन् स्वर्ण पदक


Punam Shrestha.jpg

मंसीर २३, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । सोमबार लगनखेलमा भएको खेलमा ७८ केजी मुनिको तौल समूहमा पुनमले स्वर्ण पदक जितेकी हुन् । उनले बंगलादेशकी खेलाडी फरिना खानोमलाई हराएकी हुन् । १३ औं सागमा नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !