१४ बैशाख २०८१, शुक्रबार

Tag: पुनः निर्माण प्राधिकरण

पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज सम्पन्न प्राधिकरणको निर्देशक समितिको १९ औं बैठकले आर्थिक वर्ष २०७७/७८ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका निजी