२१ बैशाख २०८१, शुक्रबार

Tag: पुनः घर भित्रिइन्

‘गीता’ : जो ‘मोमिना’ बनेर पुनः घर भित्रिइन्

पलासबारी (बङ्गलादेश) । आमालाई मनोरोगले छोएपछि तीन वर्षे बालक अलामिनले आमाको काखे माया पूरापूर पाएनन् । विसं २०६६ तिर नै उहाँलाई मनोरोगले छोइसकेको थियो । श्रीमान् अब्दुल कुद्दुस प्रहरी अधिकृतमा जागिरे हुँदा परिवारमा खासै आर्थिक समस्या भएन । श्रीमान् काममा