२२ बैशाख २०८१, शनिबार

Tag: पुनःस्थापना कोष

मन्त्री गुरुङको १०० दिनः सबै तहमा पुनःस्थापना कोष घोषणा

काठमाडौँ, १६ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसारमा पीडितको तत्काल उद्धार तथा संरक्षण गर्न सबै स्थानीय तहमा अल्पकालीन पुनःस्थापना कोष स्थापनाको घोषणा गर्नुभएको छ । आफ्नो पदबहाली भएको भएको १०० दिन पुगेका अवसरमा