११ जेष्ठ २०८१, शुक्रबार

Tag: पुनःमहामारीको रुप लियो

दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लियो

सोल । दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ । योसँगै कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या पहिलो पटक तीन हजार नाघेको छ