२० बैशाख २०८१, बिहिबार

Tag: पीसीआर

नेपाल–भारत उडानमा झन्झट, दुईपटक पीसीआर

काठमाडौं । सर्तसहित पुसदेखि खुला गरिएको नेपाल–भारत उडानमा एकैदिनमा फर्किने यात्रुले डिपार्चर प्वाइन्ट (अर्कोतर्फको फर्किने बिन्दु) बाट पनि पीसीआर जाँच गरेको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । नेपालबाट ७२ घण्टाको पीसीआर रिपोर्ट बोकेर